जन सम्पर्क समिति स्पेन को क्रियासिलता तिब्र गतिमा

Posted on February 9, 2012 by admin

जहाँ समस्या त्यहाँ जनसम्पर्क जहाँ नयाँ काम त्यहाँ जनसम्पर्क सायद् भनि राख्नु नपर्ला किनकी सबै का सामु यतार्थता जिबितै छ , जनसम्पर्क समिति स्पेन मा गठन भएको लगभग ५ बर्ष पुराभयको छ र तेस्रो अधिबेसन को नजिक जादैछ । र जनसम्पर्क समिति स्पेन ले सास्क्रितिक ,सामाजिक ,आर्थिक ,खेल्कुद ,कानुनी लगायत का क्षेत्र मा काम गर्दै [...]

Continue Reading

जनसम्पर्क समिती स्पेनद्धारा नरेश खत्रीलाई आर्थिक सहयोग 

Posted on October 27, 2011 by admin

जनसम्पर्क समिती स्पेनद्धारा नरेश खत्रीलाई आर्थिक सहयोग  (२०६८ कार्त्तिक ९, बुधवार) उमाकान्त पाण्डे गाउंले यूएई डेस्क – अर्घाखाँचीको किमडाँडा गा.बि.स. वार्ड नं. ४ निवासी नरेश बहादुर खत्रीको उपचारार्थका लागि स्पेनबाट सहयोग रकम पठाइएको छ। स्पेनमा रहेको नेपाली कागेंशको अन्तराष्ट्रिय भात्री सस्था जनसंपर्क समिती स्पेनद्धारा सकंलन गरिएको करीव बिस हजार नेपाली रुपैया आर्थिक सहयोग उपलब्ध [...]

Continue Reading

गैर आबासीय नेपाली संघ स्पेन को आयोजना मा यश कुमार र बिष्णु खत्री ले बार्सिलोना लाइभ कन्सर्ट गर्ने

Posted on September 21, 2011 by admin

यहि सेप्टेम्बर २२ , बिहिबार का दिन स्पेन को बार्सिलोना मा नेपालका ख्याती प्राप्त कलाकार यश कुमार र बिष्णु खत्री ले लाइभ कन्सर्ट गर्ने भएका छन् | बिजया दशमी तथा दिपावली २०६८ को शुभ अवसर पारेर शुभकामना आदान प्रदान तथा लाइभ कन्सर्ट गर्ने सो कार्यक्रम को तयारि तथा प्रचार प्रसार द्रुतगतिमा बढिरहेको छ | सो [...]

Continue Reading

जन-सम्पर्क समिती स्पेनको अत्यन्त जरुरी सुचना!!!

Posted on September 15, 2011 by admin

स्पेनमा बसोवास गर्ने नेपाली साथी-भाईहरुले परिवार पुनर्मिलन अन्तर्गत नेपालबाट आफ्नो परिवार ल्याउनका लागि आवस्यक कागजातहरु मध्यको एउटा महत्वपुर्ण कागजात नोमिना (salary sheet) मा विशेष ध्यान पुराउन आवस्यक देखिएको छ। स्पेन सरकारले स्पेनमा बस्ने विदेशीहरुको परिवार पुनर्मिलनका लागि केही समय (३/४ महिना) का लागि मात्रै उच्चतम नोमिना बनाएर कागजातहरु जम्मा गराउने प्रक्रियाको अन्त गराउनका लागि परिवार [...]

Continue Reading

जन-सम्पर्क समिति स्पेनद्वारा बी पी कप भलिबल खेलाईने।

Posted on September 1, 2011 by admin

नेपाली जन-सम्पर्क समिति स्पेनद्वारा सदा झैं यस वर्ष पनि बी पी कप भलिवल खेलाईने भएको छ। प्रजातान्त्रिक समाजवादका प्रवर्तक महामानव स्व. बी. पी. कोईरालाको ९७ औं जन्म दिवसको उपलक्ष्यमा आयोजना गरिने उक्त भलिवल प्रतियोगितामा स्पेनमा रहेका सम्पुर्ण संघ संस्थाहरुलाई आधिकारिक रुपमा ईमेल मार्फत सहभागिताको लागि पत्राचार गरिएको छ। संघ संस्था वा स्वतन्त्र रुपमा पनि जो [...]

Continue Reading

नेपाली दुतावास पेरिस फ्रान्सको रिपोर्ट।

Posted on August 21, 2011 by admin

नेपाली दुतावास फ्रान्सको भेटघाट अत्यन्तै सकरात्मक र सौहार्दपुर्ण भयो। महामहिम राजदुत मोहनकृष्ण श्रेष्ठ, जिवनप्रकाश श्रेष्ठ, भरत खनाल ज्यु लगाएत सम्पुर्ण दुतावासका स्टाफसँग भएका छलफल र निचोडहरु :- (१) स्पेनमा बस्ने नेपालीहरुका परिवार पुनर्मिलनका लागि नयाँदिल्लीबाट बनाउनु पर्ने मेडिकल रिपोर्टका लागि जतिसको चाडो कुरा गरेर काठमाण्डौबाट नै बनाउन पहल गर्ने। (२) परिवार पुनर्मिलनको कागजी प्रक्रिया काठमाण्डौबाट [...]

Continue Reading

जन-सम्पर्क समिति स्पेनको अत्यन्त जरुरी सुचना।

Posted on August 13, 2011 by admin

नेपाली जन-सम्पर्क समिति स्पेनद्वारा संस्थाका अध्यक्ष श्री एकराज गिरीको नेत्रित्वमा यहि २०११ जुलाई २६ तारिखका दिन एक डेलिगेसन गई स्पेनको कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री मार्फत यहाँ बस्ने नेपालीहरुका बिबिध समस्याहरु, नेपाल र स्पेनको मैत्री सम्बन्ध, स्पेनमा बस्ने नेपालिहरुका परिवार पुनर्मिलनका लागि भारतको नयाँदील्ली स्थित स्पानिस दुतावासबाट भिषा प्रक्रिया सुरु गर्दा भोग्नु परेका समस्याहरुको साथै स्पेनमा [...]

Continue Reading

जन-सम्पर्क समिति स्पेनद्वारा नेपाली दुतावास पेरिसमा ज्ञापन पत्र बुझाउने।

Posted on August 10, 2011 by admin

जन-सम्पर्क समिति स्पेनको बैठक यहि २०११ अगस्त ९ तारिख मङलबारका दिन स्पेनको बार्सिलोनामा समितिका अध्यक्ष श्री एकराज गिरीको अध्यक्षतामा सम्पन्न भयो। स्पेन सरकारलाई बुझाइएको ज्ञापन-पत्र र अगस्त २ तारिखका दिन सम्पन्न सांस्क्रितिक कार्यक्रमको समिक्षाबाट सुरु भएको बैठकले – स्पेनमा बस्ने सम्पुर्ण नेपालीहरुका साझा समस्याहरुलाई लिएर यहि २०११ जुलाई २६ तारिखका दिन स्पेन सरकारलाई बुझाइएको ज्ञापन-पत्र [...]

Continue Reading

नेपालका चर्चित कलाकारद्वय मनोज गजुरेल र कोमल ओलीको समुपस्थितिमा ब्रिहत सांस्क्रितिक कार्यक्रम हुने।

Posted on July 31, 2011 by admin

जन-सम्पर्क समिति स्पेनद्वारा नेपालका चर्चित कलाकारद्वय मनोज गजुरेल र कोमल ओलीको समुपस्थितिमा ब्रिहत सांस्क्रितिक कार्यक्रम हुने। मिति:- २०११ अगस्त २ तारिख मङ्गलबार, स्थान:- C/ Torre d’en Daminas – 6, Metro L1 (Hostafrancs), समय:- दिउंसो १६:३० बजे।

Continue Reading

जन-सम्पर्क समिति स्पेनले कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री मार्फत स्पेन सरकारलाई ज्ञापन-पत्र बुझाउने।

Posted on July 23, 2011 by admin

जन-सम्पर्क समिति स्पेनले कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री मार्फत स्पेन सरकारलाई ज्ञापन-पत्र बुझाउने। जन-सम्पर्क समिति स्पेनद्वारा कातालुन्या स्टेटका ईमिग्रेसन मन्त्री मार्फत स्पेन सरकारलाई एक ज्ञापन-पत्र बुझाउने कार्यक्रम छ। तल उल्लेखित ४ बुंदामा ध्यान केन्द्रित गरि ज्ञापन-पत्र बुझाउने हाम्रो सोच भएकाले यस बाहेक अन्य कुराहरु भएमा ईमेल मार्फत जानकारी गराउनुहुन सम्पुर्ण साथिहरुमा अनुरोध गर्दछौं। (१) एक वर्षसम्म [...]

Continue Reading
?>